हात्ती आतङ्कको सामना गरिरहेका मेचीनगरवासी बाँदर सास्तीबाट पनि हैरान

झापा / जङ्गली हात्ती आतङ्कको सामना गरिरहेका मेचीनगरवासी पछिल्लो समय बाँदर सास्तीबाट पनि हैरान भएका छन् । मेचीनगर नगरपालिका–७, ८, ११ र १२ का विभिन्न स्थानमा जङ्गलबाट हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि उनीहरू हैरान भएका हुन् । रातभरि स्थानीय क्षेत्रका सामुदायिक वनमा बस्ने बाँदर उज्यालो नहुँदै किसानले लगाएको अन्नबाली र फलफूल … Continue reading हात्ती आतङ्कको सामना गरिरहेका मेचीनगरवासी बाँदर सास्तीबाट पनि हैरान